धनगढी नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड पर्तियोगितामा शारदा मा.वि.को मार्चपास टिम राम्रो हुँदा हुदै पनि कार्यक्रममा पुग्न विलम्ब भएका कारण मुल्याङ्कनबाट बाहिरिनु पर्ने परिस्थिति सृजना भए ता पनि छात्रा भलिवलमा द्वितिय स्थान र छात्र कवडीमा तृतिय स्थान ल्याउन सफल हुनुभएकोमा विधालयको तर्फबाट खेलाडीहरू तथा ईभेन्ट म्यानेजर तथा टिमका सदस्य ज्यूहरूलाई हार्दिक धन्यवाद सहित बधाई ज्ञापन गर्दछौ।